१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोनाको कहरबीच आस्थाको अर्घ्य

यस वर्ष कोरोनाका कारण तराई मधेशको मुख्य पर्व छठ फरक ढंगले मनाइएको छ। स्थानीय प्रशासनको तर्फबाट भिडभाड हुन नदिन यहाँका बिभिन्न छठ पूजा ब्यवस्थापन समितिलाई निर्देशन भएपछि उनीहरुले छठका लागि गर्ने पूर्व तयारीहरु साबिक किसिमले गरेका थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्