रसुवागढी नाका जोड्ने सडकको ६२ प्रतिशत काम सकियो
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ–रसुवागढी सडक अन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम ६२ प्रतिशत सकिएको छ ।