रियोबाट फिर्किएका तीन भारतीय महिला खेलाडी जिका संक्रमित !
ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा सहभागी भएर फर्किएका तीन भारतीय महिला खेलाडी गम्भिर रुपमा अस्वस्थ भई अस्पताल भर्ना भएका छन्।
ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा सहभागी भएर फर्किएका तीन भारतीय महिला खेलाडी गम्भिर रुपमा अस्वस्थ भई अस्पताल भर्ना भएका छन्।
दशरथचन्दनगरपालिका–१० बाराकोटकी ३९ वर्षीया जसुदेवी बिष्टलाई बिहान खाए बेलुका के खाने चिन्ता हुन्छ। ९ वर्ष अघि एचआइभी सक्रमणबाट पतिको मृत्युसँगै उनको आर्थिक अवस्था खस्कँदै गएको हो।