२३ वैशाख २०८१ आइतबार
image/svg+xml

सडकमा पोर्न फिल्म चलेपछि

जाकार्ता– इन्डोनेसियाको राजधानी जाकार्ताको सडकमा हिडिरहेका मानिस अचानक हैरान भए जब इलेक्ट्रोनिक डिस्प्ले बोर्डमा पोर्न फिल्म चल्न थाल्यो। त्यो पनि यस्तो ठाउँमा जहाँ सहरका मेयरको निवास थियो।

पोर्नले पार्ला बित्यास !

अनलाइनमा पोर्न भिडियो हेर्ने गर्नुभएको छ ? तपाईंलाई लाग्ला– स्मार्टफोनमा पोर्न हेर्दा गोपनीयता भंग हुँदैन । यस्तो सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । विश्वमा हरेक दिन अर्बौं मान्छे इन्टरनेटको पहुँचमा हुन्छन् । सजिलो पहुँचकै कारण मानिसहरू पोर्नको लतमा फस्दै गएका छन् । आफ्नो स्मार्टफोनमा के हेरेँ भन्ने कुरा कसैलाई जानकारी हुँदैन भन्ने हामीलाई लाग्छ । त्यसैले हामी स्मार्टफोनमा पोर्न भिडियो हेर्न पुग्ने गर्छौं । जुन हाम्रा लागि खतराको संकेत रहेको विज्ञहरूको बुझाइ छ ।

अप्ठ्यारोमा पोर्नस्टार

नाकको सर्जरी गराउन भनेर इरान पुगेकी एउटी पोर्नस्टार ठूलो संकटमा फसेकी छिन् । इस्लामको सिया मत अनुसरण गर्ने इरानको संविधानमा अनैतिक गतिविधि प्रवद्र्धन गर्नेलाई मृत्युदण्ड दिने प्रावधान छ । ती पोर्नस्टार स्वयंले आफू इरानमा रहेको बताएपछि उनी समस्यामा पर्न सक्ने आकलन सर्वत्र गरिएको छ ।

म्याकडोनाल्ड र स्टारबक्सले आफ्नो वाइफाइ नेटवर्कबाट पोर्न साइट ब्लक गरे

एन्टी पोर्नोग्राफि समुह म्याकडोनाल्ड र स्टारबक्सले आफ्नो वाइफाइ नेटवर्कबाट पोर्न साइट ब्लक गराउन सफल भएको छ ।यसै वर्षको सुरुवातमा उक्त समूहले म्याकडोनाल्डलाई आफ्नो वाइफाइ नेटवर्कबाट पोर्न साइट बन्द गर्न आग्रह गरेको थियो।

समाजसेवामा पोर्नसाइट

पोर्नसाइट पनि समाजसेवामा संलग्न भएको समाचार अनौठो लाग्न सक्छ । यस्तै अनौठो घटना हालसालै भएको छ । एउटा पोर्नसाइटले समाजसेवामा निरन्तर सहयोग गर्ने जनाएको छ । वेबसाइट हेरेर भिजिटरले हस्तमैथुन गरेपिच्छे निश्चित रकम समाजसेवाका लागि छुट्याउने वेबसाइट व्यवस्थापनले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्