२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोटेश्वर–कलङ्की सडकमा अझै बनेन ‘सर्भिस ट्याक’

चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्याक) निर्माण हुन सकेको छैन। चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक÷एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्