१० मंसिर २०८१ सोमबार
image/svg+xml

सिचाईँमा करोडौं अनियमितता भएको आरोप

विश्व बैंकको सहयोगमा नेपाल सरकारद्वारा संचालित सिचाईँ तथा जलस्रोत ब्यवस्थापन योजना अर्थात ‘इरिगेशन एण्ड वाटर रिसोर्स मेनेजमेन्ट प्रजेक्ट’ (आइडब्लुआरएमपी) को बजेटमा हिनामिना भएको स्थानीयले आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्