१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

स्वदेश फर्किने क्रम जारी

विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्