६ आश्विन २०८१ आइतबार
image/svg+xml

तमोर नदीमा निमार्णाधीन मोटरेवल पुल बगाउँदा अढाई करोड बढीको क्षति

ताप्लेजुङका दुुई निर्वाचन क्षेत्र जोड्ने तमोर नदीमा निमार्णाधीन मोटरेवल पुल बगाउँदा अढाई करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गएराति १ बजेर ३५ मिनेट जाँदा यो पुुल नदीले बगाएको स्थानीय हरि काफ्लेले जानकारी दिए। ‘नदीमा पानी बढेको सुुनेपछि हामी पुुललाई असर गर्लाकी भनेर हेर्न गएका थियौं’ यही बेला पुुल बगायो,’ पुल बगाएको देखेका उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्