८ वैशाख २०८१ शनिबार

लकडाउन अवधिको घरकोठा भाडा नतिरे हुन्न र?

नयाँ प्रकृतिको विषाणु सारस–कोभ–२ को कारणले लाग्ने अति संक्रामकजन्य विश्वव्यापी महामारी रोग कोभिड १९ को कारण विश्व आक्रान्त छ । संसारको लगभग सम्पुर्ण भूगोलमा यो महामारीको प्रकोप पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्