१९ असार २०८१ बुधबार
image/svg+xml

प्रसिद्ध उपन्यासकार शोभा डे काठमाडौंमा

प्रसिद्ध भारतीय उपन्यासकार तथा कोलमिष्ट शोभा डे काठमाडौं आइपुगेकी छिन्। नेपाल रिपब्लिक मिडियाले भोलि बिहीबार आयोजना गर्ने मिडिया एन्ड एन्टरपेनरसीप कन्भेन्सनमा सहभागी हुन उनी काठमाडौं आएकी हुन्।

उपन्यासको ग्ल्यामर

रोचकता 'स्टोरी टेलिङ' को दक्षताबाट नै उत्पन्न हुने गुण हो, तर यसको अतिरेकताले प्रायः यथार्थदेखि विमुख गराउँछ। हालका कतिपय उपन्यास लेखनमा रोचकता निर्वाहको लोभमा परेर विषय भताभुंग भएका कृति पनि छन्। मूलतः आजका औपन्यासिक कृतिले वर्तमान नेपाली समाजको मर्म, भोगाइ, आशा–निराशा, आक्रोश, जीवन संघर्ष र वर्तमानमा मुलुकमा व्याप्त राजनीतिक विकृति र विसंगति उतारेका छन्।

'चपली गर्ल'को उपन्यास 'जुइनो' सार्वजनिक

फिल्म खेल्दाखेल्दै अर्गानिक खेतीमा लागेकी अभिनेत्री बिनिता बराललाई कृषिले यति आकर्षित गरिन् कि उनले कृषिकै पृष्ठभूमि रहेको प्रेमकथालाई उपन्यासका रुपमा उतारेकी छन्। उनको पहिलो उपन्यास 'जुइनो'को बिहीबार काठमाडौंमा विमोचन गरियो। अभिनेत्री ऋचा शर्मा र उनी स्वयंले उक्त कृति सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्