आव २०७६/०७७ मा ताप्लेजुङबाट ७३ करोड बढी रकम फ्रिज
९ स्थानीय तह बाहेक ताप्लेजुङका संघीय तथा प्रदेश कार्यालयमा प्राप्त भएको बजेट मध्ये गत आर्थिक वर्ष २०७६/०७७ मा करिव ७३ करोड रकम फ्रिज भएको छ ।