९ मंसिर २०८१ आइतबार
image/svg+xml

फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास

भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टी गएराति दुई पटक पहिरो गएको छ । स्थानीयबासी बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्