३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पानी पर्दा तटीय क्षेत्रका नागरिक त्रासमा

कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् । चैतमै नदी कटान सुरु भएको टीकापुर–८ श्रीलंकका नागरिक पानी पर्दा चिन्तित हुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्