५ आश्विन २०८१ शनिबार
image/svg+xml

पर्यटक तान्दै माझठानाका झरना

पोखरा महानगरपालिका वडा–२८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्