१५ वैशाख २०८१ शनिबार
image/svg+xml

लागुपदार्थ दुर्व्यशनीविरुद्ध किशोरी सक्रिय

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुर्व्यशनीविरुद्ध एकजुट भएका छन्। शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले गाउँघरमा लागुपदार्थ सेवन गरी झैझगडा र होहल्ला गर्ने गरेकाले गाउँमा लागुपदार्थ नियन्त्रण अभियान थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्