१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

गाउँलेको दुर्व्यहार झेलेका पासवान भन्छन् : कमजोर मुटुका मान्छे भए आत्महत्या गरिसक्थ्यो

संक्रमण पुष्टि भएको २० दिनपछि आइसोलेसन वार्डबाट डिस्चार्ज हुँदा धनुषाको वटेश्वर गाउँपालिकाका राकेश पासवान खुसीले गदगद थिए । कोरोनालाई मात दिएर भारतको अहमदाबादबाट फर्किएको २८ दिनपछि घर फर्किन लागेको खबर सुनेपछि उनको परिवार, आफन्त र इष्टमित्रहरु समेत दंग थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्