१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

स्वास्थ्य मन्त्रालयले विश्वसनियता गुमायो: ब्राजिलका पूर्व स्वास्थ्यमन्त्री

ब्राजिलमा कोभिड १९ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय आफूलाई पदबाट हटाइएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्