३ असार २०८१ सोमबार
image/svg+xml

त्रिभुवन विमानस्थलका महाप्रबन्धक फिर्ता बोलाइए

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायलाई फिर्ता बोलाएको छ । त्रिभुवन विमानस्थलको जिम्मेवारी राजकुमार क्षेत्रीलाई दिइएको छ।

प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

महाप्रबन्धक शर्माविरुद्ध अर्काे उजुरी

साझा प्रकाशनमा भएको अनियमितता छानबिन गरिरहेको संसद्को सार्वजनिक लेखा समितिमा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध शुक्रबार अर्काे उजुरी दर्ता भएको छ।

टिम्बर कर्पाेरेशनकाे महाप्रबन्धकमा राजु लाैडारी नियुक्त

सरकारले दि टिम्बर कर्पोरेसन अफ नेपालका महाप्रबन्धकमा राजु लौडारीलाई नियुक्त गरेको छ ।

नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका नियुक्त

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ।  मन्त्रिपरिषद्को बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए।

नेपाल टेलिभिजनमा महाप्रबन्धकको पदपूर्ति प्रक्रिया रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज उक्त आदेश जारी गरेको हो। सो इजलासले यही पुस १९ गते दुवै पक्षलाई राखी अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्