सुरक्षाफौज राखेर थालिएको सोलु करिडोरको काम रोकियो
स्थानीयको संभावित अवरोधप्रति लक्षित हुँदै सुरक्षा फौज परिचालन गरेर सुचारु भएको निर्माणाधीन सोलु करिडोरको विद्युत विस्तारको काम स्थगित भएको छ।
स्थानीयको संभावित अवरोधप्रति लक्षित हुँदै सुरक्षा फौज परिचालन गरेर सुचारु भएको निर्माणाधीन सोलु करिडोरको विद्युत विस्तारको काम स्थगित भएको छ।
वर्षौंअघि झलमल्ल विजुली बलेको कटारी बजारको नाकैमाथिको पाट्ने र धर्मभकारी गाउँ हिजोसम्म अन्धकार थिए । कटारी नगरपालिका ७ मा पर्ने यी गाउँमा विद्युत विस्तारका लागि पटकपटक प्रइास गरिए पनि कसैबाट सुनुवाई नभएपछि उज्यालोमा बस्ने गाउँले सपना त्यत्तिकै थाति थियो ।