३१ वैशाख २०८१ सोमबार
image/svg+xml

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार ट्रम्पमाथि फेरि यौन दुव्र्यवहारको आरोप

रिपब्लिबन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि अर्को यौन दुव्र्यवहारको आरोप लागेको छ। ट्रम्पमाथि दुई महिलाले यौन दुव्र्यवहारको आरोप लगाएको बीबीसीले जनाएको छ। तर ट्रम्पले भने आरोपको खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले आरोप लगाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्