९ मंसिर २०८१ आइतबार
image/svg+xml

हत्या आरोपित सातजनाविरुद्ध उजुरी

सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्