२२ वैशाख २०८१ शनिबार
image/svg+xml

माछालाई दाना अभावपछि रोटेसन सिस्टम लागू

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा दानो अभाव भएपछि रोटेसन सिस्टम लागू गरिएको छ । माछा तथा भुराको संख्या बढ्दै गएको र दाना आयात घटेपछि रोटेसन सिस्टम लागू गरिएको केन्द्र प्रमुख महेन्द्रप्रसाद भण्डारीले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्