२ असार २०८१ आइतबार
image/svg+xml

यार्सागुम्बासम्बन्धी अध्ययन शुरु

नेपालमा पहिलो पटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको विस्तृत अध्ययन शुरु भएको छ।  नेपाल विज्ञान तथा प्रविधि महाशाखा (नास्ट)ले यार्सागुम्बाका प्रकार, अवस्था, गुणस्तरलगायत विषयमा अनुसन्धानका लागि तीन वैज्ञानिकको टोली बनाएको छ। टोलीमा डा जयकान्त राउत, डा रामचन्द्र पौडेल र डा लोकरञ्जन भट्ट रहेको नास्ट विज्ञान शाखा प्रमुख जयश्री सिंजापतिले बताए। उनले भने, “यहाँबाट आउने निष्कर्षले यार्सागुम्बाको अवस्था बुझ्नुका साथै संरक्षणमा नीति बनाउन सघाउने छ।”

३० लाख मुल्य बराबरको यार्सागुम्बा सहित पक्राउ

दार्चुला- प्रहरीले जुमा गाउँबाट करिव ३० लाख बराबरको यार्सागुम्बा सहति दुई जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्