२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ठेकेदार भेटवाल पक्राउ

काठमाडौँ - ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेटवाललाई नियन्त्रणमा लिएको हो।

भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख ठगीको मुद्धा प्रहरी परिसर कार्यालयमा परेको थियो। उनीमाथि बैंकिङ कसुर र ठगी मुद्दामा कारवाही हुने प्रवक्ता होविन्द्र बोगटीले बताए। उनी पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार पनि हुन्।

प्रकाशित: २७ फाल्गुन २०७६ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App