२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध

फाइल तस्बिर

पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।आज बिहान टोपे खोलामा खसेको पहिरोको कारण मुग्लिन नारायणगढ सडक बन्द भएको हो।

अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको बताइएको छ। सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने  मुग्लिन प्रहरीले  जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८० ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App