२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पार्टी पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटी बैठक बस्दै

पार्टी पदाधिकारी टुंग्याउन आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ।

बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसोको १ बजे बस्नेछ। आज बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी चयन गर्ने भएका छन्।

पटकपटक पदाधिकारी टुंग्याउन बैठक बसिएपनि महासचिवको बिषयका कारण पदाधिकारी चयन पेचिलो बनेको हो। पदाधिकारीबाहेक सबै बुधबार नै टुंगो लगाइसकेको छ।

प्रकाशित: ४ भाद्र २०७९ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App