२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी बैठक फेरि स्थगित,पदाधिकारी टुंग्याउन प्रचण्डलाई सकस

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रको बैठक फेरि स्थगित भएको छ। बिहीबार पटक पटक बैठक बस्ने समय तोके पनि अन्तिममा साँझ ६ बजे पनि बस्न सकेन। अब बैठक शुक्रबार ८:३० बजे बस्ने भएको छ।  

महाधिवेशन सम्पन्न भएको ८ महिनासम्म पदाधिकारी टुङ्गो लगाउन नसकेको भन्दै पार्टीभित्र र बाहिर प्रचण्डको आलोचना भइरहेको छ। तीव्र दबाबका बीच हिजो पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइएको थियाे।

प्रकाशित: २ भाद्र २०७९ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App