रसिया - अायाेजक रसिया जारी विश्वकपकाे नकअाउट चरणमा प्रवेस गर्ने पहिलाे टाेली बनेकाे छ। मंगलबार राती सम्पन्न समुह ए अन्तर्गतकाे अाफ्नाे दाेश्राे खेलमा इजिप्टलार्इ तिन एक गाेल अन्तरले पराजित गर्दै रसियाले अर्काे चरणमा स्थान पक्का गरेकाे हाे। रसियाकाे जितमा डेनिस चेरीसेभ र अार्टेम डिजुबाले एक एक गाेल गरेका थिए भने एक गाेल अात्मघाती भएकाे थियाे। इजिप्टका अहमद फाथीले खेलकाे ४७ अाैं मिनेटमा अात्मघाती गाेल गरेका थिए। यस्तै इजिप्टका तर्फबाट एकमात्रै गाेल ७३ अाैं मिनेटमा माेहम्मद सालाहले पेनाल्टि मार्फत गरेका थिए।
सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ।