१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो: राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था 'अत्यन्तै डरलाग्दो' रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ।

'युद्ध सुरु भएको झण्डै चार महिनादेखि युक्रेन भरिको मानवीय अवस्था-विशेष गरी पूर्वी डोनबासमा- अत्यन्तै डरलाग्दो छ। यो अवस्था तीव्ररूपमा बिग्रँदै गएको छ,' संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: ३ असार २०७९ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App