२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

दुहानको थ्री ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर बजारमा

क्यालिबर अटो मोबाइल कम्पनीले तीनपांग्रे स्मार्ट इलेक्ट्रिक स्कुटर दुहान नेपाल ल्याएको छ। थ्री ह्विलर सेग्मेन्टमा आइट्यांक र आइट्यांगो मोडेलका स्कुटर नेपाल भित्रिएको कम्पनीले जनाएको छ।

त्यस्तै, कम्पनीले अर्बान स्कुटर सेगमेन्टमा युरेनस र ई–स्वान मोडेल ल्याएको जनाएको छ। यिनीहरू विभिन्न आकर्षक कलरमा दुई लाख ३१ हजार नौ सयदेखि तीन लाख ६९ हजार रूपैयाँ मूल्यका पाइने विज्ञप्तिमा छ। 

प्रकाशित: २८ भाद्र २०७८ ११:२१ सोमबार

थ्री ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर