२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकको वृक्षरोपण

मुक्तिनाथ विकास बैंकले इलाम र महोत्तरीमा वृक्षरोपण कार्यक्रम गरेको छ।

 बैंकले इलाम जिल्लाको चियाबारी ७ र पाटेनागी १ मा करिब २५० वटा र महोत्तरीको किसननगर ६ मा सय वटा कागतीका विरुवा रोपेको हो। यस कार्यले वृक्षरोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्‍याएको बैंकको विश्वास छ।

प्रकाशित: १० जेष्ठ २०८१ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App