एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छिन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बिम्स्टेक र सार्क दुवै विकासका लागि आवश्यक भएको भन्दै एकले अर्कोलाई ओझेलमा पार्ने गरी काम गर्न नहुने सुझाव दिएका छन्।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ।
प्रतिनिधिसभा सदस्य आशा विकले दुई दशकदेखि राजनीतिक दलहरुबाट सरकारमा जाने र शान्ति प्रक्रियालाई अड्काएर राख्ने काम हुँदै आएको बताएकी छन्।
प्रतिनिधिसभा सदस्य कल्पना चौधरीले सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी हुँदा मुलुकमा राजनीतिक स्थिरता बढेको बताएकी छन्।
राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइएको बताएका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालीन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा राष्ट्रियसभारहेकोबताए।
दुईजना भारतीय अपराधी हतियारसहित पक्राउ
सर्लाहीमा प्रहरीले गोली हानेर दुईजना भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा लिएको छ।
मेयरको हस्ताक्षर किर्ते गरेर चुनढुङ्गा उत्खनन्को अनुमती, लेटरप्याड र छाप पनि चोरी
भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरेर चुनढुङ्गाको उत्खनन् अनुमती लिइएको आरोप लगाएका छन्।
दिनमा तीन कप चिया पिउनोस्!
सधैँ जवानजस्तो देखिन दिनमा तीन पटक चिया पिउनु उपयुक्त रहेको अध्ययनले देखाएको छ। चीनको सिचुआन विश्वविद्यालयले चीन र बेलायतमा गरेको अध्ययनले यस्तो देखाएको हो।
प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त
कथाकार परशुु प्रधानको निधनप्रति सभामुख देवराज घिमिरेले दुःख व्यक्त गरेका छन्।
मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका मन्त्तालयले तोक्यो फोकल पर्सन
गृह मन्त्रालयले मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका लागि अधिकृतस्तरका कर्मचारीलाई जिम्मेवारी तोक्न निर्देशन दिएको छ।
जातीय विभेदविरुद्ध कानुन बनाउन माग
जातीय भेदभाव तथा छुवाछुतविरुद्धको कानुन प्रदेश र स्थानीय तहमा पनि बनाउन अधिकारकर्मीहरूले माग गरेका छन्।
बुद्धभूमिमा दलित ज्ञान उत्सव
दलित समुदायका कला तथा सीपहरूबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक दलित ज्ञान उत्सव कार्यक्रम आयोजना हुने भएको छ।