१६ वैशाख २०८१ आइतबार
image/svg+xml
टपेन्द्र कार्की


टपेन्द्र कार्कीका लेखहरु :

मुख्यसचिव अर्याललाई बिदामा बस्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई बिदामा बस्न निर्देशन दिएका छन्। आइतबार बिहान प्रधानमन्त्रीले सो निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

राष्ट्रियसभा चुनावमा छिर्के हान्ने एमाले दाउ

प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि राष्ट्रियसभामा सिट दिने विषयमा प्रधामन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओलीसँग एकल कुराकानी गरेको भन्दै गठबन्धन दलभित्रै विरोध भएको छ।

राष्ट्रियसभा निर्वाचन: गठबन्धन बैठक विना निष्कर्ष टुङ्गियाे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा समेट्नका लागि भन्दै बसेको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको छ।

एमालेको सिटमा गठबन्धनको भागबण्डा

सत्ता गठबन्धन दलहरूबिच राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्बन्धमा लगातार छलफल भए पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन।

बालकुमारी गोलीकाण्ड: प्रम चाहन्छन्, ‘ज्वाला हटून्’

प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्।

भौतिक मन्त्रीलाई फिर्ता गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्री पदबाट फिर्ता गर्न नेकपा एसलाई आग्रह गरेका छन्।

यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।

भूकम्प पीडितका लागि हजार अस्थायी घर बनाउने एमालेको संकल्प

जाजरकोटमा भूकम्प गएको एक महिना बित्न लाग्दासम्म पीडित सरकारी राहतको पर्खाइमा भएको बेला एमालेका स्वंससेवकहरु करिब ६ सय अस्थायी घर टहरा निर्माण गरेर सर्वसाधारणलाई बासको व्यवस्था गरेका छन्।

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक

समयमै सेफ्टी अडिट भएको भए सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको हो ।

उच्च हिमाली क्षेत्रको गस्तीमा खटिनेलाई डाउन ज्याकेट

सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई ‘डाउन ज्याकेट’ र ‘हिमाली चुस्ता’को व्यवस्था गरेको छ।

माओवादी नेता र कार्यकर्ताको वरिपरि घुम्यो सुन तस्करीको सञ्जाल, ६० जना बढी अनुसन्धानको घेरामा

सुन प्रकरण अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले माओवादीका ६० जना भन्दा बढी नेता र कार्यकर्ताको फोन सम्पर्कलाई अनुसन्धानको दायरामा ल्याएको छ।

पूर्वसभासद् शेर्पा जोडिएको भनिएका ‘भिडियो क्लीपहरु’ अनुसन्धान गर्दै प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा पक्राउ परेका पूर्वसभासद् आङटावा शेर्पा जोडिएको भनिएका ‘भिडियो क्लीप’हरु माथि पनि छानबिन गरिरहेको छ।

४५ अर्ब लागत बढाउन सेनाको प्रस्ताव

नेपाली सेनाले काठमाडौंलाई तराई–मधेससँग जोड्ने काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्ब रूपैयाँ बढाउन प्रस्ताव गरेको छ। निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो।

अमृतपाल अन्तरदेशीय अपराधी कि आतंकवादी भन्नेमा अन्योल

भारतीय सरकारले अमृतपाल सिंह नेपाल आउन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेसँगै सुरक्षा निकायभित्र उनलाई हेर्ने दृष्टिमा फरक धारणा आएको छ।

‘अब मैले लिने होइन दिने हो’

राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म राज्यबाट प्रशस्त सेवासुविधा र अवसर पाएको बताएकी छन्। आगामी दिनमा राज्यबाट लिनेभन्दा पनि राज्यलाई दिने धारणा उनले व्यक्त गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्