२६ वैशाख २०८१ बुधबार
image/svg+xml
Dr. Renu Aadhikari
डा. रेणु अधिकारी


डा. रेणु अधिकारीका लेखहरु :

पुँजीवादभित्रको पुरुषसत्ता

श्रमिक तथा श्रमजीवी वर्ग देशको आर्थिक मेरुदण्ड हुन् भनिए पनि सन् १८९० देखि महत्त्व दिँदै मनाउन थालिएको भए तापनि सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मनाउन थालिएपछि यसले निरन्तरता पाएको हो।

सरकारले नसुनेको निःसन्तान पीडा

भर्खरै हामीले १८ औं लोकतन्त्र दिवस मनायौं। यी वर्षहरूमा देशमा धेरै उपलब्धी भएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदैछ।

पुरुष,परिवार र पारपाचुके

देशमा बढ्दो पारपाचुके चर्चामा छ। यो वर्ष मात्रै करिब ३७ हजार जोडीले पारपाचुके गरेको अनुमानित तथ्याङ्क छ।

पाठेघर: सृष्टिको मुहान कि पीडाको खानी ?

सिद्धान्ततः पाठेघर सृष्टिको मुहान हो। हरेक मानवको पहिलो घर पाठेघर नै हो। पाठेघर नहुँदो हो त यो सृष्टि नै हुँदैनथ्यो होला। तर दुर्भाग्य अहिले धेरै महिला यो पाठेघरकै कारण पीडा भोग्न बाध्य छन्।

महिला अधिकारको राजनीतिकरण

नवउदारवादी आर्थिक व्यवस्था, चुनावी प्रक्रियामा मात्रै केन्द्रित लोकतन्त्र, विश्वभर बढ्दै गएको धार्मिक र राष्ट्रिय अतिवाद जस्ता चुनौतीले स्थापित पितृसत्तालाई अझ बढी बलियो बनाएको छ भन्ने पुष्टि भइसकेको यथार्थ हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्