१७ असार २०८१ सोमबार
image/svg+xml

जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले हात पारे चौथो रारा ट्रेल रन उपाधि

हिमाली मुगु जिल्लाको रारातालमा सुरु भएको चौथो रारा ट्रेल सेन्टरको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावल र मुगुका अक्कल बडुवालले हात पारेका छन्। पुरुषतर्फ बडुवाल र महिलातर्फ रावल विजयी बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्