२१ असार २०८१ शुक्रबार
image/svg+xml

जेरुसेलममा शान्त रहन राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्।

युक्रेनका युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन्।

युक्रेनको अवस्थाबारे छलफल, मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्