वर्षाले लिमचुङबुङमा ३६ घर विस्थापित, सय घरमा आंशिक क्षति
असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाले उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ३६ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १ सय ८ घरमा आंशिक क्षति पुगेको छ ।
असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाले उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ३६ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १ सय ८ घरमा आंशिक क्षति पुगेको छ ।
लिमचुङबुङ गाउँपालिकामा कार्यरत संघ संगठनहरुले बुधबार एक संयुक्त विज्ञप्ती जारी गरी कारबाहीको नाममा शिक्षकहरुको तलब कट्टा गर्ने निर्णयप्रति संघ संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
यो वर्ष ३/४ दिन र बढीमा सातादिन बिराएर मुसलधारे वर्षा भइरहेको छ। छिटो–छिटो वर्षा हुने भएकाले बिग्रे भत्केको सडक मर्मत गर्न नभ्याइने समस्याले सवारी आउ–जाउ गर्न धेरै कठिनाइ पर्ने गरेको छ। खासगरी सदरमुकाम गाईघाटदेखि विकट पहाडी लिमचुङबुङ, ताप्ली र रौतामाई गाउँपालिका आउ–जाउ गर्न धेरै कठिनाइ भइरहेको छ।