भिल्लाको प्रशिक्षकमा जेरार्ड
लिभरपुलका पूर्वकप्तान स्टेभन जेरार्डले प्रिमियर लिगमा प्रशिक्षणको करियर सुरुआत गर्दा एस्टन भिल्लाको जिम्मेवारी सम्हाल्नेछन्।