२ असार २०८१ आइतबार
image/svg+xml

आइसोलेसनबाट नर्सको अनुरोध : अन्धकारपछि सुनौलो विहानी आउँछ

मैले विगत आठ वर्षदेखि काठमाडौँको ग्राण्डी अस्पतालमा काम गर्ने अवसर पाएँ। समाजसेवामा मेरो बाल्यकालदेखि नै रुचि थियो। आफ्नो रुचि र रहर भएको क्षेत्रमा काम गर्न निकै उत्साह र रमाइलो हुँदो रहेछ। अस्पतालमा काम गर्दा मैले कहिल्यै पनि निद्रा, भोक र थकाइको महसुस गरिनँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्