२६ वैशाख २०८१ बुधबार
image/svg+xml

बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

बार्सिलोनाले सिटी प्रतिद्वन्द्वी स्पान्योललाई ४–२ ले हराएर २०१९ पछि पहिलो पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ।

स्पेनिस ला लिगा : रियल म्याड्रिडले सेल्टालाई हरायो

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेल्टालाई भिगोलाई हराएको छ।गएराती रियल म्याड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको हो।

बार्सिलोनालाई पछ्याउँदै रियल म्याड्रिड

गए राति भएको खेलमा रियलले ओसासुनाविरुद्ध २-० गोल अन्तरले सहज जित निकाल्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी घटाएको हो।

रियल म्याड्रिडले बार्सिलोनासँग अंक दूरी घटायो

गए राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोल अन्तरले हराएको हो। रियलको जितमा करिम बेन्जिमाले दुई गोल, मार्को एसेन्सियो र लुका मोड्रिचले एकएक गोल गरे।

रियल मड्रीडले भ्यालेन्सियालाई हरायो

खेलको ५२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै मड्रीडलाई सुरुवाती अग्रता दिलाए भने त्यसको दुई मिनेटपछि भिनियसले अग्रतालाई दोब्बर बनाए।

बार्सिलोनाले रियल बेटिसलाई हरायो

बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे। बार्सिलोनाका जुलेस कोउन्डोले एक आत्मघाती गोल गरे।

रियाल अध्यक्षलाई बुद्धमूर्ति हस्तान्तरण

स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका संस्थागत सम्बन्ध निर्देशक इमिलियोन बुत्रागिनियोलाई स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गौतम बुद्धको मूर्ति हस्तान्तरण गरेकी छन्।

बेन्जेमाको दुई गोलमा रियल मड्रिड विजयी

शुक्रबार राति सम्पन्न खेलमा रियलले भालाडोलिटलाई २-० गोल अन्तरले हराएको हो।रियललाई जिताउन जित दुवै गोल करिम बेन्जेमाले गरे।

बार्सिलोना ला लिगाको शीर्षस्थानमा

शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले खेलाडीमा समेटिएको इल्चेलाई ३-० गोल अन्तरले हराएको हो। बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई र मेम्फिस डिपेले एक गोल गरे।

सेभिया पहिलो खेलमै पराजित

शुक्रबार राति भएको उद्घाटन खेलमा सेभिया ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो। ओसासुनालाई जिताउन इजिकेइल अभिला र ईमर ओरोजले एक एक गोल गरे।

रोनाल्डो मैदान फर्किने संकेत

क्रिस्टियानो रोनाल्डोले आइतबार स्पेनिस ला लिगा क्लब रायो भालेकानोसँग ओल्ड ट्राफोर्डमा हुने मैत्रीपूर्ण खेल खेल्ने संकेत गरेका छन्।

रियाललाई कीर्तिमानी उपाधि

स्पेनिस क्लब रियाल मड्रिडले इङ्लिस प्रिमियर लिग क्लब लिरभपुलमाथि शनिबार १–० को रोमाञ्चक जित निकाल्दै युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि उचाल्दा ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरको गोल निर्णायक बन्यो।

‘स्टार खेलाडी किन्न सक्षम छैनौं’

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्नो क्लब कहिले पनि स्ट्राइकर केलियन एमबाप्पे र इर्लिङ हल्यान्डलाई क्याम्प नोउ भित्राउने दौडमा नलागेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्