९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेका छन्।

महालक्ष्मी बैंकको ऋणपत्र पूर्ण रूपमा बिक्री

महालक्ष्मी विकास बैंकले निष्कासन गरेको डिवेन्चर तोकिएको समयमै बिक्री भएको जानकारी बैंकले दिएको छ।

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका गरेका छन्।

महालक्ष्मी बैंकका ग्राहकलाई मनकामना केबुलकारमा छुट

महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ।

महालक्ष्मी बैंकद्वारा सहयोग हस्तान्तरण

महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंलाई सहयोग गरेको छ।

महालक्ष्मी बैंकद्वारा सहयोग हस्तान्तरण

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेका छन्।

महालक्ष्मी बैंंकको २१ औं वार्षिक साधारणसभा

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई सेवामा छुट

बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ दुई संस्थासँग सम्झौता गरेको हो।

महालक्ष्मी बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

महालक्ष्मी र रिगल रिसोर्टबिच सम्झौता

महालक्ष्मी विकास बैंक र हेटौंडास्थित रिगल हेटौंडा रिसोर्टबिच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बाल संगठनलाई महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बैतडीस्थित पाटन शाखाले पाटन नगरपालिकास्थित वडा नम्बर ४ को भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्