२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बैतडीस्थित पाटन शाखाले पाटन नगरपालिकास्थित वडा नम्बर ४ को भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

सो सहयोगले भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादनमा सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रकाशित: २ चैत्र २०७८ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App