२ असार २०८१ आइतबार
image/svg+xml

महालक्ष्मीका ग्राहकलाई रेट्रो होटल एन्ड स्पामा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटल एन्ड स्पा प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ।

महालक्ष्मी बैंकद्वारा क्याम्पसलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको कञ्चनपुरस्थित बेलौरी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली बहुमुखी क्याम्पसलाई एक सय ७० थान गमला सहयोग गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका–१९ हेम्जास्थित अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ।

महालक्ष्मी विकास बैंक र भिआइपी क्लब एन्ड लाउन्जबीच छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र भिआइपी क्लब एन्ड लाउन्ज बार प्रालिबीच सहकार्य गर्ने समझदारी भएको छ।

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

हिन्दुहरूको महान् उत्सव महाशिवरात्रिको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी हस्तान्तरण गरिएको छ।

महालक्ष्मीको सभा शुक्रबार

महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ। फागुन ५ गते बसेको बैंक सञ्चालक समिति बैठकको निर्णय अनुसार यसअघि स्थगित भएको उक्त सभा फागुन १३ गते शुक्रबार गर्न लागिएको बैंकले जनाएको छ।

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको हसुलिया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई फर्निचर हस्तान्तरण गरेको छ।

महालक्ष्मी बैंकमा बचतवृद्धि खाता

यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकको ५ लाखको दुर्घटना मृत्यु बिमा गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

महालक्ष्मी विकास बैंक–होटल दियालो फुडल्यान्ड सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ।

महालक्ष्मी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिट सेवासम्बन्धी सम्झौता भएको छ।

महालक्ष्मीद्वारा वृक्षरोपण

महालक्ष्मी विकास बैंककोे तिन चुली शाखाले स्पोट स्पेसल क्लबको आयोजनामा काठमाडौं महानगरपालिका–६ तिनचुलीआरुबारी सडकखण्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका, वडा नम्बर १४ लोहाचोकमा रहेको चोइना विणा गुरु गणेश आधारभूत विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई सहयोग गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्