२४ वैशाख २०८१ सोमबार
image/svg+xml

एपिएफको पहिलो पराजय

विभागीय टोली एपिएफले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार पहिलो पराजय सामना गर्दा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले भने जित निकालेका छन्।

भारतसँग नेपालको गर्विलो पराजय

दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा एक सय ७९ रन बनायो। विशाल लक्ष्य पछ्याएको नेपालका ब्याटर पनि ठूला सट खेल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) का स्टार बलरमाथि हाबी भए।

पराजयले नेपालको लक्ष्यमा धक्का

समूह ‘ए’ मा २ खेलमा ४ अंक जोडेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ। समान खेलमा समान ४ अंक जोडेको जिम्बाब्वे दोस्रो स्थानमा छ। तेस्रो स्थानको नेदरल्यान्ड्सको २ खेलमा २ अंक छ भने चौथो स्थानको नेपालको ३ खेलमा २ अंक रहेको छ।

श्रीलंकाको पराजयले बाहिरियो अस्ट्रेलिया

बेन स्टोक्सको अविजित ४२ रनको मद्दतमा इङ्ल्यान्ड शनिबार श्रीलंकालाई चार विकेटले स्तब्ध बनाउँदै आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालको अर्काे पराजय

नेपालले आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ।

फोहोरको राजनीतिले बिताउला?

अहिले फोहोर व्यवस्थापनमा राजनीति समेत रहेको छ। मुलुकको सबैभन्दा ठूलो र सम्पन्नमध्येको एक राजधानीको काठमाडौँ महानगरपालिकामा प्रमुख दलहरूको पराजय भएको छ। यसको नेतृत्वमा बालेन आएका छन्। उनी आउनासाथ समस्या समाधान हुन थाल्नु भनेको प्रमुख दलहरूको साख थप गुम्ने स्थिति हो। त्यसैले फोहोरको समस्यालाई अरू धेरै बल्झाएर मात्र समाधानतर्फ लगिने निश्चित छ।

जिम्मेवारीबोधको गाम्भीर्यता अपेक्षित

हामीले माने पनि नमाने पनि पछिल्लो समय जनताको मन र विश्वास जितेर भन्दा पैसाले भोट किनेर चुनाव जित्ने प्रवृत्ति बढेको छ। यो कटु सत्य नै हो।

नेपालले युगान्डाविरुद्धको शृंखला गुमायो

लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टोलीले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको पाँच खेलको ट्वान्टी–२० शृंखला दुई खेलअगावै गुमाएपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले खेलाडीको फितलो प्रदर्शन नै मुख्य कारण भएको बताएकी छिन्।

चेल्सीको नाटकीय हार

महामारीपछि सुचारु भएको प्रिमियर लिगमा वेस्ट ह्यामले पहिलो जित निकालेको छ। रेलिगेसन क्षेत्रबाट वेस्ट ह्याम तीन अंकले अगाडि पुगेको छ।

नेपालको खराब नतिजा निरन्तर

नेपालले एसिसी इस्टर्न रिजन ट्वान्टी–२० क्रिकेटमा खराब नतिजालाई निरन्तरता दिँदा दोस्रो खेलमा पनि आइतबार हङकङसँग पराजय बेहोरेको छ।

नेपाल गाेलको अन्तर घटाउन सफल

महत्वपूर्ण चार खेलाडीबिना पनि नेपालले कुवेतसँग मात्र १–० को पराजय बेहोरेको छ। यसअघि पहिलो अवे खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले मंगलबार अन्तर घटाएको छ।

कांग्रेसकाे क्रन्दन रोदन

नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ। बैठकको औचित्य साबित गर्ने कि आफ्नो हैसियत स्थापित गर्ने ? कांग्रेसमा एउटा चुनौती थपिएको छ। निर्वाचनमा भोगेको पराजयपछि कांग्रेसले आफूलाई नेतृत्वमा एकता र संगठनको सुदृढीकरणमा लगाउने अपेक्षा कांग्रेसजनले गरेका थिए।

कांग्रेस पराजयको जिम्मेवारी विवाद

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आरोप र प्रत्यारोप गर्दै अन्ततः निर्वाचन पराजयको सामूहिक जिम्मेवारी लिने भनी टुंगियो। विश्व राजनीतिक इतिहासमा बिरलै सुन्न र पढ्न पाइने निर्णय नेपाली कांग्रेसबाट सुनियो। पराजयको जिम्मेवारी केन्द्रीय कार्यसमितिले सामूहिकरूपमा लिने भनी गरेको निर्णयसँगै प्रश्न उठ्छ– किन चाहियो नेतृत्व, नीति र रणनीतिहरू पार्टीमा?

कांग्रेस पराजयको जिम्मा केन्द्रीय कार्यसमितिले लिने

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी केन्द्रीय कार्यसमितिले लिने समझदारी गरेको छ। निर्वाचनको पराजयको जिम्मेवारी कसले लिने भन्नेमा सभापति शेरबहादुर देउवा पक्ष र असन्तुष्ट पक्षबीच मतविभाजीत भएपछि शनिबारदेखि बैठक बस्न नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्