६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कांग्रेसमा विवाद : निर्वाचनमा पराजयको जिम्मा कसले लिने ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विवाद हुँदा शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेन।

काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारण : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन्।

फाल्गुनन्द गोल्डकपमा एपीएफको लज्जास्पद पराजय

पाँचथर सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा विभागीय टोलि एपीएफ पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तुलनात्मक रुपमा कमजोर आँकलन गरिएको सुनसरी ११ सँग ३–० को अन्तरले एपिएफ पराजित भएको हो।

चुनावी पराजय र कांग्रेस

कांग्रेस एउटा क्रियाशील संगठन कम र उदार प्रजातन्त्रमा आस्था राख्ने राजनीतिकर्मीको भीड बढी हो । त्यो विशाल भीडलाई अत्यन्त मजबुत र चुस्त संगठन भएको एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने संगठनमा रूपान्तरित गर्ने योजना र इच्छाशक्ति कांगे्रस पंक्तिमा खासै देखिँदा पनि देखिँदैन ।

पराजयको दोष सबैले लिनुपर्छ : कोइराला

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी पराजयको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित हुनुको दोष सभापति शेरबहादुर देउवालाई मात्र लगाउन नहुने बताएका हुन् ।

पराजयको भयले हामीमाथि आक्रमण गरियोः रमेश महत

नुवाकोटमा अज्ञात समूहको बम आक्रमणमा परेका कांग्रेस नेताहरुले विपक्षीहरुले हारको बदला लिन बम आक्रमण गरेको बताएका छन् । कांग्रेसका जित सुनिश्चित भएपछि विपक्षीहरुले हार स्वीकार्न नसकेर बम आक्रमण भएको कांग्रेस नेताहरुको टिप्पणी छ ।

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताएका छन्।

चेल्सीको पराजयले उपाधिहोड रोचक

शीर्ष टोली चेल्सी शनिबार रेलिगेसनबाट बच्न संघर्षरत क्रिस्टल प्यालेससँग २–१ ले पराजित भएपछि इङ्लिस प्रिमियर लिगमा उपाधिहोड रोचक बनेको छ।

अफगानी क्लबविरुद्ध मनाङको पराजय

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप प्रतियोगितामा बुधबार अफगानिस्तानको सहिन अजमानसँग ३–१ ले पराजित भएको छ। दोस्रो खेलमा हारको सामना गरेपछि मनाङले सेमिफाइनल पुग्न समूह चरणको अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ।

अभ्यासमा नेपाली टोलीको पराजय

एसिया कप ट्वान्टी-२० महिला क्रिकेट प्रतियोगिताअघिको अभ्यास खेलमा बिहीबार नेपाली टोली आयोजक थाइल्यान्डसँग १९ रनले पराजित भएको छ। सातौं नम्बरकी खेलाडी चानिदा सुटहिरुवाङ अविजित ३५ रन जोडेपछि घरेलु टोलीले निर्धारित २० ओभर पूरा खेल्दै ७ विकेट गुमाई ८२ रन जोड्यो।

पराजयपछि हिलारी क्लिन्टनले दिइन् एफबीआइलाई दोष

हिलारी क्लिन्टनले आफू राष्ट्रपतिको निर्वाचन पराजय हुनुको पछाडि एफबीआई प्रमुख दोषी भएको आरोप लगाएकी छन्। क्लिन्टनले शनिबार आफ्ना डोनरहरुलाई सम्बोधन गर्दै भनिन्, ‘एफबीआई प्रमुख जेम्स कोमीले निर्वाचनका केही दिन आगाडि मेरो व्यक्तिगत इमेलका बारेमा पहिलो गरिएर मैले सफाई पाइसकेको मुद्दामा फेरि अनुसन्धान अगाडि बढाए, जसले मेरो पक्षमा रहेका जनता भाँडिए।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्