१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

विमान दुर्घटनास्थल पुगे गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखक विमान दुर्घटनास्थल पुगेका छन्। गृहमन्त्री लेखक केहिसमय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि विमान दुर्घटनास्थल जाँदै छन्।

प्रधानमन्त्री ओलीले छलफलका लागि नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएको बताइएको छ।

प्रकाशित: ९ श्रावण २०८१ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App