असावधानी बस पुरानो समाचार प्रकाशित भएकोले यसलाई हटाइएको छ। सम्पादक Follow @nagarik_news प्रकाशित: २८ कार्तिक २०८० ०८:२० मंगलबार
समाज २ जेष्ठ २०८१ चार सय ४० किलो गाँजासहित तीन पक्राउ बुधबार राति सुनसरीकाे देवानगञ्ज वडा नं-५ बाट को १ ख ७१२३ नम्बरको मिनी ट्रकमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजासहित तीन जना पक्राउ परेका हुन्।
राजनीति २ जेष्ठ २०८१ पैसाले विचार मार्न सक्दैन: विप्लव नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले पैसाले विचारलाई कमजोर बनाउन सक्ने भएपनिर मार्न भने नसक्ने टिप्पणी गरेका छन्।
समाज २ जेष्ठ २०८१ यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवकको उद्धार एक सातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ। उनी यार्सा संकलनका लागि डोल्पा पुगेका थिए।
अर्थ २ जेष्ठ २०८१ पेट्रोलमा ७ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घट्यो इन्धनको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।