संसदीय समितिहरूले काम गर्न सकेको देखिँदैन : शुक्ला
प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।
प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।
भारतमा हुने तेस्रो चरणको निर्वाचनका कारण नेपालको एक मात्र रेल सेवा ३ दिनसम्मका लागि बन्द रहने भएको हो।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ४ः ३० बजेका लािग बोलाइएको छ।
इलाम र बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमाले उत्साहित भएको छ। ‘मिसन २०८४’ को नारा लिएर ‘मिसन ग्रास रुट अभियान’ र ‘मध्यपहाडी पदयात्रा’ गरेको एमालेलाई उपनिर्वाचनमा हासिल उपलब्धिले उत्साहित बनाएको हो।
आमनिर्वाचन सकिएको केही महिना बित्दानबित्दै राजनीतिक दलहरू मिसन–२०८४ भन्दै अर्को चुनावी अभियानमा जुटेका थिए।
इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन्।
उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम-२ को उपनिर्वाचनमा विजयी भएका नेकपा एमालेका नेता सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।
पार्टीले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभामा निर्वाचित नेम्बाङलाई शुभकामना दिँदै निर्वाचन परिणामले आफ्ना प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको पनि स्वीकारेको छ।
छिमेकी मुलुक भारतमा भइरहेको लोकसभाको चुनावका कारण यस वर्षको वसन्तऋतुमा हिमाल आरोहण गर्नेहरूको संख्या घटेको छ।
प्रतिनिधि सभा इलाम क्षेत्र नं. २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ।
‘बुबाले कानुन पढ्न सुझाव दिनुभयो,’ उनी सम्झिन्छन्, ‘त्यसपछि बिएएलएलबी अध्ययन गर्न नेपाल फर्किए।’ काठमाडौं स्कुल अफ लमा उनले एलएलबी र एलएलएम अध्ययन गरे।
भारतमा लोकसभाको निर्वाचन भइरहेको छ। जसका कारण नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका ‘अपराधी’हरू नेपालमा आश्रय लिन आएका छन्।
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले कुल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि रास्वपाको जमानत जफ्त भएको हो।
बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ।