२३ वैशाख २०८१ आइतबार
image/svg+xml

उदयपुरका घर-गोठ र जंगलमा फैलिँदै आगाे

उदयपुरमा शनिबार पनि आगलागीबाट घर जलेर नष्ट भएको छ। घरकै चुलोबाट उम्केको आगोले त्रियुगा नगरपालिका ७ होक्सेस्थित होमबहादुर सिग्देलको घर आगलागी भएको हो।

माओवादीको ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) उदयपुरले जिल्लाका आठवटै स्थानीय तहमा शनिबार एकैचोटी ‘पूर्वेली संगठन सुदृढीकरण अभियान २०८१’ सुरु गरेको छ।

उदयपुरमा दिनैपिच्छे आगलागी, बढ्दै क्षति

उदयपुरमा एक साताय दिनजसो डढेलो र विद्युत लिक भएर आगलागी हुँदा घर, गोठ जलेर व्यापक धनमालको क्षति हुने क्रम जारी छ।

सवारीको ठक्करले पैदलयात्रीको घटनास्थलमै मृत्यु, ठक्कर दिने सवारी अझै फरार

अज्ञात सवारी साधनको ठक्करले उदयपुरमा एकजना पैदल यात्रीको घटनास्थलमै निधन भएको छ भने ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ।

कर छलेर ल्याइएका छ लाखका सामान बरामद

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ।

छुट्टाछुट्टै आगलागीमा ५ घर र खानेपानीको पाईप नष्ट, लाखौँको क्षति

उदयपुरमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। पछिल्लो २४ घन्टामा घरगोठ जल्नुका साथै खानेपानीको पाईप समेत जलेर नष्ट भएको छ।

उदयपुर अस्पतालमा नयाँ प्रसूति भवन थपिँदै

पछिल्लो केही वर्षयता उपचारको ‘हव’ बन्न थालेको सरकारी स्वामित्वको उदयपुर जिल्ला अस्पतालको नयाँ प्रसूति भवन निर्माण सुरु भएको छ।

चुनढुङ्गा खानी बन्द गर्न स्थानीयको माग

कटारी नगरपालिका ८ नं. वडावासीले अत्याधिक प्रदुषण बढेको, चुनढुङ्गा ओसारपसार गर्ने टिफरले वर्षेनी सडक क्षति गर्ने गर्दा धुलो र हिलोको सामना गर्नुपरेको भन्दै खानीहरु बन्द गर्न माग गरेका हुन्।

निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो

निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ। पु

नदीमा डुबेर बेपत्ता बालबालिकाकाे खोजीका लागि गोताखोर टोली परिचालन

अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्