१६ वैशाख २०८१ आइतबार
image/svg+xml

काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै

विश्वव्यापी रुपमा व्यवसायिक दुर्घटना र रोगहरुको रोकथामलाई प्रवर्द्धन गर्न यो दिवस मनाउने गरिन्छ।

फोटोग्राफरले खिचेका तस्बिर कथा

खोक्पाका कथामा गाउँले जनजीवनका तस्बिर खुला सङ्ग्रहालयमा झैं देखिन्छन्, सहरिया जनजीवनका रंगीन इन्द्रेणीहरू लर्किएका भेटिन्छन्।

‘अक्षर रेखा’ मा अनु विज्ञातिको रेखीय परिधि

‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।

रोजगारीको भड्खालो

न लेखपढ न त कतै बाहिरफेरै गएको। त्यसैले एक्लैदुक्लै भारत जानु पनि यहाँका बासिन्दाका लागि निकै कठिन काम हो।

अठार करोडको आयोजनामा साठी लाख बजेट

पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ।

ओरालो लागेको देशको कथा

लघुकथाप्रति लेखकीय तथा पाठकीय आकर्षण निकै बढेको छ। लोभलाग्दा मात्रै होइनन्, ईष्र्यालाग्दा नै भएका छन् पछिल्लो समयमा भइरहेका लघुकथा लेखन, प्रकाशन र विविध गतिविधिहरू।

कपडामा सांस्कृतिक कथा

उनको उमेर समूहका युवाहरू रोजगारीका लागि भौंतारिइरहेका छन्। कति त विदेश गइसके। तर, उनले नौ जनालाई रोजगारी दिएकी छन्।

‘हरेक आठमध्ये एक जनामा मोटोपन’

विश्वका हरेक आठ जनामध्ये एक जनामा मोटोपन रहेको एक अध्ययनले देखाएको छ। पछिल्लो समय विश्वमा मोटोपन लगातार बढेको मानिए पनि अध्ययनको नजिताले तीव्र गतिमा यसको बढोत्तरी भएको देखाएको छ।

पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ।

हिउँको दरबार

हिमाली दृश्य नेपालका गहना हुन्। यी मनमोहक दृश्यले संसारलाई यहाँ बोलाउने हो। हिउँले छपक्क ढाकेका टाकुरा देख्दा कसको मन पुलकित नहोला र?

हात्ती हाम्रो साथी

हात्ती करिडोरमा पैदलै हिँड्ने उनको अभियानले स्थानीय माझ हात्तीको महत्त्व मात्र बुझाएको छैन, हात्तीपीडितहरूको समस्या कसरी समाधान गर्ने भन्ने बहस पनि छेडेको छ।

‘डाइभर्सिटी प्लाजा’ अर्थात् हिमाली आप्रवासीको कथाव्यथा

अमेरिकाको न्युयोर्क सहरवरपर छरिएर बसेका हिमाली आप्रवासीको कथामाथि बनेको वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’को नेपाल प्रिमियर भएको छ।

बाघचालको अन्तरकथा

पन्थी माओवादी आन्दोलनको अनुसन्धान र रिपोर्टिङ गरेका पत्रकार हुन्। पन्थीका यसअघि पनि माओवादी आन्दोलनसँग जोडिएका केही पुस्तक सार्वजनिक भइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्